Thursday 20th of June 2024

सांसदहरुले भरिएको संयुक्त संघीय सदन (तस्विरमा )

0 Shares

काठमाडौं / संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ गते संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्नुभएको छ । सो अवसरमा सदनमा सांसदहरुको उपस्थिति सघन रहेको छ । यसअघि सदन बैठकमा सांसदहरुको उपस्थिति पातलो गरी रहँदैआएको थियो ।

                                                                             गोरखापत्र अनलाइन
प्रतिक्रिया