Thursday 20th of June 2024

गणतन्त्र दिवसमा सीके राउतको ‘नौलो गणतन्त्र’, तस्बिरहरू

0 Shares

काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर सीके राउत नेतृत्वको जनमत पार्टीले नौलो गणतन्त्रको आन्दोलन घोषणा गर्ने भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीले नौलो गणतन्त्र आन्दोलनको उद्घोष गर्न लागेको हो ।

पार्टीले मंगलबार काठमाडौँमा र्‍यालीसमेत निकालेको छ । विभिन्न स्थानबाट निस्किएको र्‍याली भद्रकाली, शहीद गेट, वीर अस्पताल र रत्नपार्क हुँदै भृकुटी मण्डपमा आयोजित सभामा समावेश भएको छ ।

naulo ganatanta (1)naulo ganatanta (2)naulo ganatanta (3)naulo ganatanta (4)naulo ganatanta (5)naulo ganatanta (6)naulo ganatanta (7)naulo ganatanta (8)naulo ganatanta (9)naulo ganatanta (10)naulo ganatanta (11)naulo ganatanta (12)naulo ganatanta (13)naulo ganatanta (14)naulo ganatanta (15)naulo ganatanta (16)naulo ganatanta (17)naulo ganatanta (18)naulo ganatanta (19)naulo ganatanta (20)naulo ganatanta (21)naulo ganatanta (22)naulo ganatanta (23)naulo ganatanta (24)naulo ganatanta (25)naulo ganatanta (26)naulo ganatanta (27)

प्रतिक्रिया