Sunday 16th of June 2024

उखु खेतीको अनुदान बढ्यो

0 Shares

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

उखु खेतीको अनुदान बढ्यो

संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री पुनले यस्तो बताएका हुन । चालु आर्थिक वर्षका लागि ८० करोड विनियोजन गरिएको थियो ।

प्रतिक्रिया