नेपालमा पहिलाे पटक डा .मेयर “महिला कार्यक्रम” महाेत्तरीकाे गाैशाला नगरपालिकाले संचालनमा ल्याएकाे छ ।
गाैशाला नगरपालिका अन्तर्गतकाे श्री मा वि निगाैल विधालयमा सामुदायिक महिला तथा विधालयका वालिकाहरु सँग शुक्रबार नगर प्रमुख डा . दिपेन्द्र महताे अन्तरक्रिया कार्यक्रम गरेका हुन् ।
महिलाहरु गर्ववत्ति हुँदा समयमा ध्यान नदिएका कारण अकालमा ज्यान गुमाउनु परेकाेले अब देखि त्यस्ताे घटना नघटाेस उदेश्यले विधालयका वालिकाहरु सँग अन्तरक्रिया गरेका छन र छिमेकीका अथवा गाउँटाेल ,पडाेसमा रहेका गर्ववत्ति महिलाहरु गर्ववत्ति भएकाे दिन देखि नै समय समयमा स्वास्थ्यक्रमि समक्ष गई जाँच गराउनु अनुराेध गर्दै मेयर महताेले घरमा बच्चा नजन्माएर प्राथमिक स्वास्थ केेन्द्रमा गई वच्चा जन्ममाउन विधालयकाे वालिका मार्फत सुझाव दिनु भयाे र वालिकाहरुलाई निर्देशन दिदै भन्नू भयाे यदि तपाईहरु याे कार्य जिम्मेवारी पुर्वक सफल गर्नु भयाे भने कुनै गर्ववत्ति महिलाहरुकाे वच्चा कुपोषण हुँदैन र ज्यान पनि जाेखिममा पर्न सक्दिदैन उनले भने ।