Wednesday 15th of January 2025

मधेशका मुख्य न्यायाधिवक्ता यादवको राजीनामा स्वीकृत

0 Shares

जनकपुर / मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार यादवले राजीनामा दिएका छन् । सरकार फेरिएकाले उनी पदबाट राजिनामा दिएका हुन् ।

मुख्यमन्त्री सतिश कुमार सिंहमार्फत् मुख्य न्यायाधिवक्ता यादवले राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले स्वीकृत गरेकी छन् ।

तत्कालीन जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा ०७९ माघ १५ मा यादव मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए ।

प्रतिक्रिया