Saturday 20th of July 2024

संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरीद्वारा गोली हानी आत्महत्या

0 Shares

काठमाडौं / संसद् भवनको सुरक्षार्थ खटिएका प्रहरी जवानले आफैँले गोली हानेर आत्महत्या गरेका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार दोलखा घर भएका अजित गोलेले आफैले गोली हानेर आत्महत्या गरेको बताउनुभयो ।

घटना करिब बिहान ९ बजेतिर भएको उहाँले जनाउनुभयाे । घटनाको थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया