केन्द्रिय सदस्यलाई हटाएको भन्दै प्रदेश अध्यक्षको आपति

गौशाला । पिछडावर्ग महासभा (ओविसी)का निर्वाचित कार्य समिती केन्द्रिय सदस्यलाई हटाएको भन्दै महासभाका प्रदेशअध्यक्ष परमेश्वर महतोले आपति जनाएको छ ।

मंगलवार अध्यक्ष महतोले प्रेस विज्ञप्ति निकालेर सो को विरोध गरेका हुन । गत बैशाख ११ गते पिछडावर्ग महासभाका केन्द्रिय अध्यक्षले केन्द्रिय सदस्य शिवु साह (महोत्तरी), ललिता देवी महतो (सिरहा) ,रविन्द्र कुमार यादव (महतो) ,शशि कुमार महतो (धनुषा) र लक्ष्मणदेव यादव (सिरहा) लाई हटाएको भन्दै आपति जनाएको हो ।

हेर्नुस यो प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित समाचार