Sunday 9th of February 2025

सौर्यको ९ एन एएमई जहाज दुर्घटनामा, धावनमार्ग छोड्ना साथ बजारियो

0 Shares

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेको छ ।

यो जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ । दुर्घटनाग्रस्त जहाज पोखराका लागि उडेको थियो ।

जहाजमा १९ जना यात्रु थिए  ।  प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले १५ जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ      अहिले उद्दारको काम चलिरहेको छ ।

प्रतिक्रिया