मेयर बरबरिया चढ्ने सरकारी गाडी अबदेखि एम्बुलेन्स !

जनकपुरधाम । प्रदेश २ को धनुषा जिल्ला स्थित शहीदनगर नगरपालिकाका प्रमुख (मेयर) उदयकुमार बरबरिया (यादव)ले आफूले प्रयोग गरिरहेको सरकारी गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका छन् ।

शनिवार प्रेस विज्ञप्ति जारी गर्दै मेयर यादवले कोरोना भाइरस संक्रमितलाई अस्पताल लैजान र अस्पतालबाट घर र्पुयाउन प्रयोग गर्ने गरी एम्बुलेन्स बनाइने जानकारी दिए ।

भारतसँग सीमा जोडिएका ग्रामीण क्षेत्रमा कोरोना संक्रमितको संख्या बढिरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार