गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो ।

मतदानको एक दिन अघि नै उनले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया