
बिबेक कुमार महतो, गौशाला । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर – ०५ स्थित गौशाला बजारकी अन्दाजी ४० बर्षीय महिलाको कोरोना संक्रणमका कारण मृत्यु भएको छ ।
दुई दिन अघि उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाए पछि कोरोना पुष्टी भएको आइसुलेट गरिएको थिए ।
आइतबार उनको उपचारको क्रमा प्रादेशिक अस्पतालमै मृत्यु भएको गौशाला नगरपालिकाको स्रोतले जनाएको छ ।
प्रतिक्रिया