Tuesday 28th of May 2024

हुरहुरी आगो लागेको भ्यान कुदाउँदै गर्दा… (भिडियो)

0 Shares

काठमाडौं ः चिनमा सामान बोेकेको एक भ्यानमा आगो लाग्दा चालकहरूले त्यसलाई पेट्रोल पम्प नजिक लगेको भिडियो सार्वजनिक भएको छ ।

उक्त भ्यानबाट ओर्लेर चालकहरूले आगो निभाउने प्रयास गरेका थिए ।

उनीहरूलाई पेट्रोल पम्पकी कर्मचारीले कार्बनडाइअक्साइड हालेर आगो निभाउन सघाएकी थिइन् ।

उनीहरूले २० सेकेन्डमा आगो निभाउन सकेकाले भ्यान विस्फोट भएन । नत्र पेट्रोल पम्प पनि विस्फोट हुन सक्थ्यो ।

प्रतिक्रिया