सर्लाहीको बाँके जंगलमा शिकारी र प्रहरीबीच दोहोर फायरिङ

फूलजोर । सर्लाहीको ईश्वरपुरस्थित बाँके जंगलमा शिकारी र प्रहरीबीच केहीबेर अघि (बिहिवार साँझ) दोहोरो फायरिङ भएको छ । वनमा शिकार खेल्न गएका शिकारीसँग प्रहरीको जम्काभेट भएपछि फायरिङ भएको हो । घटनास्थलमा अहिले ईलाका प्रहरी कार्यालय केशरगञ्जबाट इन्सपेक्टर जनकराज ढुंगाना नेतृत्वको टोली पुगेको छ । प्रहरी टोलीले एक जनालाई हतियारसहित पक्राउ गरेको सर्लाहीका प्रहरी उपरीक्षक एसपी … Continue reading सर्लाहीको बाँके जंगलमा शिकारी र प्रहरीबीच दोहोर फायरिङ