Tuesday 10th of December 2024

जनता समाजवादी पार्टी औरहीको एक नेताको निधन

0 Shares

औरही : महोत्तरीमा जनता समाजवादी पार्टीका एक नेताको हृदयघातबाट निधन भएको छ। महोत्तरी जिल्लाको औरही नगरपालिका २ औरही बस्ने भारत यादवको मंगलबार जनकपुरस्थित प्रदेशिक अस्पतालमा उपचारको क्रममा ७६ बर्षिको उमेरमा नेता भारत यादवको निधन भएको हो ।

यादवको आजै हिन्दु धर्म अनुसार गाउँको आर्य घाटमा दाहसंस्कार गरिएको छ । घाटमा पुगेका जनता समाजवादी पार्टीका युवानेता दरेश यादव,जोगि चौधरी र औरही नगरपालिका जसपा पार्टीका सम्पुर्ण नेताहरु मिलेर संयुक्त रुपमा पार्टीको झन्डा ओढाई यादवको अन्तिम विदाई गरेका हुन ।

यादवको निधनले जनता समाजवादी पार्टी औरहीले एउटा अभिभावक गुमाएको युवा नेता यादवले वताए ।

प्रतिक्रिया