Monday 17th of June 2024

सेभ द चिल्ड्रेन द्धारा मलगंवा अस्पताल र गोडैता नगरपालिकालाई स्वास्थ्यसामाग्री सहयोग

0 Shares

सर्लाही । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रको सहजिकरणमासेभ द चिल्ड्रेनले मलगंवा अस्पताल, सर्लाहिलाई बिभिन्नस्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

स्वास्थ्य सामाग्रीहरुमामलगंवा अस्पताललाई सेभ द चिल्ड्रेनले१इन्फ्रारेड थरमोमिटर, १७०थानपिपिइ सेट, १० स्प्रे कन्टेनर, १० हेन्ड स्यानिटाइजर, ५ जोडि गम बुट, ४०० जोडिसर्जिकलग्लोब, ५० फेस शिल्ड, २००० सर्जिकलमाक्स, ५ मोप हेन्डल, ५ जोडि युटिलिटि ग्लोब, र ३५ डिस्इन्फेक्टेन्ट जारवितरण गरेकोराष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्रका परियोजना संयोजकदिलीपयादबले बताउनु भयो ।

संयोजकदिलीपयादबले गौडेतानगरपालिकामापनि सेभ द चिल्ड्रेनले १० हेन्ड स्यानिटाइजर, १३० थानपिपिइ सेट, १ इन्फ्रारेड थरमोमिटर,२०० जोडि सर्जिकलग्लोब, र ६२५ भि.टि.एम किट वितरण गरेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया