0
Shares
गौशला ः महोत्तरीको गौशाला नगरपालिका वडा नं.– ६ फुलकाहामा विहिबार राती टिफरको ठक्करबाट एक युवक घाइते भएको छन् ।
घाईते हुनेमा भारतको सितामढी स्थित भगवतीपुर बस्ने बेचन साहको छोरा वर्ष ३० को धरमेन्द्र साह टिफरको ठक्करबाट टाउकोमा काटिएको र खुट्टा भाँचिएको छ ।
घाईते साहलाई उपचारको लागी विराटनगर हस्पिटलमा पठाईएको गौाशाला ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्यालले जानकारी दिनुभयो । ठक्कर हानेको टिफर र ड्राइभर फरार रहेकोले टिफर र ड्राइभरको खोजतलास भईरहेको बस्यालले बताए ।