Thursday 30th of May 2024

लाखौँको हिरा कुकुरले खाई दिएपछि…

0 Shares

काठमाडौं : हिराको माया कसलाई नहोला । यो किन्न नै सबैले चाहेर सक्दैनन् । तर यदि हिरा कुकुरले खाईदियो वा एकैछिनमा हरोयो भने त्यो मानिसलाई कस्तो पर्ला ? यस्तै एउटा घटना यस्तै एउटा घटना भारतको पुणेमा पनि भएको छ ।

पुणेका एक व्यापारीको कुकुरले जिस्किँदा जिस्किँदै हिरा नै खाईदिएको छ । ल्याब्राडोर कुकुरले लाखौँ रुपैयाँको हिरा खाएपछि उनी हैरा नबनेका थिए ।

त्यसपछि उनले तत्काल कुकुरलाई अस्पताल लिएर गए र कुकुरको अप्रेशन गरे । जसको पेटबाट हिरा डाक्टरले निकालेका थिए ।

डाक्टरले कुकुरको अप्रेशन गर्दा एक सुई, दुई कोटका बटन, तार र केहि धागो समेत निकालेका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया