जनसहयोगी युवा सञ्जालको प्रथम वार्षीक उत्सबमा रक्तदान कार्यक्रम सम्पन्न

गौशाला । जन सहयोगि युवा सञ्जाल महोत्तरीले प्रथम वार्षीक उत्सबको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेका छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाईरसका कारण पर्याप्त मात्रामा रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेपछि अधिकाशं रक्तसंचार केन्द्रहरुमा रगतको अभाव देखिन थालेपछि शारिरीक दुरी कायम राख्दै रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रगत अभावका कारण निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै जनसहयोगी युवा सञ्जाल बर्दिवास, नेपाल रेडक्रम सोसाइटी धनुषा समन्वय गर्दै ज्ञानेन्द्र महतो, मनोज महतो र सरस्वती महतोको संयोजकमा रक्तदान कार्यक्रम सम्पन्न भयो ।

रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको सञ्जालका अध्यक्ष परमेशवर महतोले बताए ।

May be an image of 2 people and people standing

May be an image of 1 person, sitting and standingMay be an image of 2 people and people standing

May be an image of 1 person, sitting and standing

May be an image of one or more people and people standing

May be an image of 1 person and sitting

May be an image of one or more people and people sitting

May be an image of 1 person and sitting

May be an image of 2 people

May be an image of 1 person

 

प्रतिक्रिया