0
Shares
गौशाला/ महोत्तरीको मनरा सिस्वाबाट प्रहरीले ३० हजार भन्दा बढि रकम बराबरको अवैध मदिरा प्रहरीले बरामद गरेको छ ।
शनिवार प्रहरीले मनरासिस्वा नगरपालिका १० मरुवाहीबाट ३० हजार ३८० मुल्य वराबरको भर्जिन नामक मदिरा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार प्रहरीले वीआर ३० एफ ५१३९ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा ४७ पिस सो व्रान्डको मदिरा बरामद गरेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउनुभयो ।
वरामद भएको मदिरा र मोटरसाईकललाई आवश्यक अनुसन्धानको लिई चालकको खोजविन भईरहेको प्रहरीले जनाएको छ ।