प्रदेश २ ः ई. यादवको अध्यक्षतामा ५१ सदस्यीय (पिन) महोत्तरी गठन

धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’, महोत्तरी । प्रोगेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) महोत्तरी गठन भएको छ । ई. अमित यादवको अध्यतामा ५१ सदस्यीय महोत्तरी जिल्ला समिति गठन भएको पिन प्रदेश नं। २ का अध्यक्ष ई. सागर कुमार चौधरीले वताए ।

जुन समितिको उपाध्यक्ष ई.राम भगत मण्डल, सचिव ई. उदित ठाकुर,सह सचिव ई. पुसपेन्द्र मण्डल , कोषाध्यक्ष ई. शिबेश सिंह चयन उनले जानकारी दिए ।

त्यसैगरी, नव गठित समितिको सचिवालय सदस्यमा ई. रामनारायण यादव , ई. नद किश्वोर साह, ई. सुनिल यादव, ई. सुशील कुमार साह , ई. रमेश साह , ई. बिकाश यादव , ई. मनिष कापर , ई. प्रविन सिंह , ई.मोहमद गुलाम जिलानी , ई. सोमेन्द्र साह , ई. चन्द्र शेखर शर्मा , ई. राजीव झा भएको पिनका प्रदेश नं. २ इन्चार्ज ई. रामएकबाल यादवले जानकारी दिए ।

यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट इन्जिनियरहरुको संगठन हो ।

प्रतिक्रिया