प्रदेश २ ः जब प्रहरी नै चोरी गर्ने थाल्छ…

सिरहा : सिरहाको लहान बजारमा चोरी डकैती रोक्न गस्ती हिंडेका प्रहरीले भोड्का रक्सी चोरेको सार्वजनिक भएपछि लहानवासीहरु छक्क परेका छन । घटनाअनुसार जेठ ९ गते राती इलाका प्रहरी कार्यालय लहानबाट सई नवल साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले लहान १३ स्थित पञ्चु महतोको एसके मदिरा पसलबाट चार बोतल भोड्का चोरेर मस्त पिएको सिसिटिभी क्यामेरामा कैद भएको छ … Continue reading प्रदेश २ ः जब प्रहरी नै चोरी गर्ने थाल्छ…