
काठमाडौं ः सरकारले वृद्धभत्तामा एक हजार वृद्धि गरेको छ । हालसम्म पाउँदै आएको तीन हजारमा एक हजार थप गरी चार हजार पु¥याइएको हो ।
अर्थमन्त्री विष्णु पौडेलले वार्षिक बजेट प्रस्तुत गर्दै उनले सो जानकारी गराएका हुन् ।
अव अगामी आर्थिक वर्ष २०७८।०७९मा वृद्धवृद्धाले चारहजार वृद्ध भत्ता पाउने छन् ।
प्रतिक्रिया