0
Shares
गौशाला : समाजसेवी लक्ष्मी महतोले सोमबार सामुदायिक भवनको शिलान्यास गरेकाे छ ।
सोमबार एक समारोहकाबीच वडास्तरीय योजनामार्फत वडा नं.- २ स्थित निगौलको कठुधारटोलमा सो भवनको शिलान्यास सम्पन्न भएको हो । गौशाला नगरपालिका वडा नं.२ निगौल कठुधार टोलमा सामुदायिक भवन नहँुदा समुदायलाई विहेमा जन्यती राखन, ब्रतमन, अन्य कामकाज पर्दा सास्ती भोगीरहदा वडाले दश लाखको बजेट विनियोजन गरी उक्त भवनको शिलान्यास गरेको वडा अध्यक्ष शेष सलामले बताए ।
सो समारोहमा बुद्धिजिवी, पत्रकार, स्थानीय, राजनितिककर्मी, भरभलादमी समेत उपस्थित रहेका थिए ।