चलचित्र “मधेशी पुत्र २” का अभिनेत्री निशा घिमिरेकी अवस्था गम्भीर; उपचारका लागि सहयोगकाे अपेक्षा ।।

सिराहा :  चलचित्र “मधेशी पुत्र २” का अभिनेत्री निशा घिमिरेकी अवस्था गम्भीर तथा चिन्ताजनक देखिएको छ । अभिनेत्री निशाकी पहिलेको भन्दा अहिले गम्भीरका साथै मृत्युको मुखमा पुग्ने अवस्था देखिएको छ ।

अभिनेत्री घिमिरेकी उपचारका लागि घर परिवारको अवस्था पनि गम्भीर , दैनीय देखिएको छ । त्यसैले वहाँको उपचारका लागि सहयोग गरिदिन हुन सम्पूर्ण देशवासी साथी भाईहरुलाई आफन्तले आग्रह गरेका छन ।

जे जति सहयोग गर्न सक्नु हुन्छ कृपया सहयोगका लागि विनम्र अनुरोध छ । निशा परिवारको सम्पर्क मो. न. (९८५१२३८९५२), (९८६६३३७५५४), 9851238952 / 9866337554 मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुन्छ ।

सनराईज बैंक खाता न. ०८४०६१३६१३२०५००१ प्रेम प्रसाद घिमिरे । (Sunrise Bank Acc. No. 0840613613205001 Prem Prasad Ghimire)

प्रतिक्रिया