
गौशाला : धनुषाको ढल्केवरवासीको बर्षौ पुरानो सपना सकार हुने समयमा केही अराजकतत्वले यहाँ ट्मा सेन्टर स्थापना हुने कार्यमा अवरोध गर्न खोजिएको मिथिला नगरपालिकाका नगरप्रमुख हरिनारायण महतोले बताउनुभयो ।
रेडियो रुपान्तरणसँग कुराकानी गर्नुहुँदै नगरप्रमुख महतोले राष्टियस्तरको योजनामा समावेश भईसकेको ट्मा सेन्टर मिथिला नगरवासीको लागि खुशीको खवर हुनुपर्ने समयमा राजनितीककरणकै कारण सो कार्यमा हाल अवरोध सृजना भएको नगरप्रमुख महतोले बताउनुभयो ।
नगरपालिकाको कार्यालयले शिफारिश गरि पठाएको र सो सेन्टर स्थापना हुने क्रममा रहेको समयमा राजनितीक खिचातानीकै कारण स्थापनामा अवरोध भएको नगरप्रमुख महतोको भनाई रहेको छ । नगरप्रमुख महतोले रेडियो रुपान्तरणसँगको कुराकानीको क्रममा गरिएको कुराकानीको अंश………
प्रतिक्रिया