Saturday 20th of July 2024

धनुषामा चटयाङ लागेर दुई जना बालक घाइते

0 Shares

जनकपुरधाम ः धनुषामा चटयाङ लागेर दुई जना बालक घाइते भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर –ं १ पुलचौक (दर्जी महल्ला) स्थित एक पिपल रुख मुनी खेलीरहेको अबस्थामा चटयाङ लागदा घाइते भएको थियो दुबै बालकको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सोहि वडाका वर्ष ११ का रेहान सेख र वर्ष १२ का महोम्मद शाहिद सेख रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनकाएको छ ।

घाइतेहरु उपचार जनकपुर स्थित धनुषा अस्पतालमा भइरदा एक जना महोम्मद शहिद सेखको अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि रामजानकी अस्पतालमा रेफर गरिएकोे परिवारीक स्रोतले जनाकारी दिए ।

प्रतिक्रिया