Tuesday 11th of February 2025

प्रदेश सरकारलाई ६० थान अक्सीजन कन्सेन्ट्रेटर सहयोग

0 Shares

जनकपुरधाम :  युएनडिपीले प्रदेश सरकारलाई ६० थान अक्सीजन कन्सेन्ट्रेटर सहयोग गरेको छ ।

युएनडिपीका प्रतिनिधि धनबहादुर चन्द नेतृत्वको टोलीले मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवलकिशोर साहलाई उक्त अक्सीजन कन्सेन्ट्रेटर हस्तान्तरण गर्नु भएको हो ।

युएनडिपीद्वारा हस्तान्तरिक कन्सेन्ट्रेटर आजै प्रदेशका विभिन्न अस्पतालाई हरुलाई पु¥याइने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी विरुद्धको लडाईका लागी युएनडिपीलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया