Friday 20th of September 2024

साउदी अरबले हजमा तीर्थयात्रीका लागि मापदण्ड तोक्यो,

0 Shares

काठमाण्डाै / साउदी अरबले हजका लागि जाने तीर्थयात्रीका लागि मापदण्ड तोकेको छ । मापदण्ड तोक्दै साउदीले यसपालि ६० हजारभन्दा धेरैलाई हजमा नपठाउने निर्णय गरेको  छ ।

विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा रोकथाम नआएकाले यो निर्णय गरिएको साउदी अरबले जनाएको छ ।  तर, हजका लागि जाने तीर्थयात्रीको स्वास्थ्य र सुरक्षाका लागि थप निर्णय हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।

unn.prixa.net

मापदण्ड अनुसार यसपालि १८ देखि ६५ वर्ष उमेर समूहका नागरिक मात्रै हजका लागि जान पाउने छन् । त्यसैगरी हजमा जानेले कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ । गम्भीर खालको रोग लागेको वा बिरामी परेकाहरु हज जान पाउने छैनन् ।

खुशखबरी: हज यात्रा के लिए आज से ऑनलाइन आवेदन प्रक्रिया शुरू, अंतिम तारीख 10  दिसंबर-The good news: the online application process for Haj pilgrimage  starts today, the last date is 10 December

यसपालिको हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ ।

आउँदो जुलाईको मध्यदेखि हज यात्रा सुरु हुनेछ ।

प्रतिक्रिया