Tuesday 28th of May 2024

स्वावलम्वन विकास बैंकद्धारा राहत वितरण

0 Shares

गौशाला ः स्वावलम्वन विकास बैंक गौशाला शाखाले आफना सेवाग्राहीलाई राहत वितरण गरिएको छ ।

शुक्रवार शाखाले ७० जना सदस्यहरुलाई राहतस्वरुप चावल १० किलो, दाल १ केजी, १ लिटर खानेतेल, नुन १ प्याकेट, लाईफव्याई सावुन १ पिस वराबरको राहत वितरण गरिएको हो ।

शाखा प्रवन्धक शिवकुमार ठाकुरका अनुसार कोरोनाको कहरको समयमा सेवाग्राहीहरु मार्कामा परेको भन्दै उनीहरुलाई राहत वितरण गरेको जनाईएको छ । त्यस्तै सदस्यका श्रीमानलाई कोरोना भएको समयमा फलफूल वितरण गरिएको प्रवन्धक ठाकुरले जनाएको छ ।

यता असारमसान्तसम्म ऋण र व्याज वुझाएको खण्डमा बैकले छुटको व्यवस्था गरेको वैंकले जनाएको छ ।

प्रतिक्रिया