Saturday 13th of July 2024

सर्लाहीको नयाँ सिडियोमा महतो आउने

0 Shares

सर्लाही ः जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रमुख जिल्ला अधिकारी (सिडियो) को जिम्मेवारी सम्हाल्न रामकुमार महतो आउने भएको छ । उहाँ प्रजिअ हेमराज तामाङको ठाउँमा आउन लाग्नु भएको जिल्ला प्रशासन कार्यालयले श्रोतले जनाएको छ ।

प्रजिअ महतो यसभन्दा पहिला मलंगवा नगरपालिका र कबिलासी नगरपालिकामा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

प्रतिक्रिया