महोत्तरीको गौशालास्थित मरहाखोलामा अवैध उत्खनन प्रष्टाउदै ।।

गौशाला ः  महोत्तरीको गौशाला नगरपालिकाले यस पटक ठेक्का नलगाए पनि अवैध उत्खनन भईरहेको पाईएको छ । अषाढ महिनामा खोलालाई छुनै नहुने सरकारी नितीको विपरित यहाँका नदीहरुमा दिउँसै उत्खन्न भईरहेको छ । क्रसरबालाहरुलाई दिन राता खुलेआम टिफर, स्काईभेटर, जेसिभि लगाएर उत्खनन कार्य जारी राखेतापनि सम्बन्धि निकाय मौन रहेको छ । स्थानीयहरु पटक पटक यस कार्यलाई रोक्नलाई … Continue reading महोत्तरीको गौशालास्थित मरहाखोलामा अवैध उत्खनन प्रष्टाउदै ।।