Tuesday 11th of February 2025

सर्लाहीको लालबन्दीमा बन्दै गरेको पुल भत्किए

0 Shares

सर्लाही ः सर्लाहीमा बन्दै गरेको पक्की पुल भत्किएको छ ।

जिल्लाको लालबन्दी नगरपालिका वडा न ३, जब्दी भैरवपुर देखी ईश्वरपुर नगरपालिका को रामपुर जोडीने नदीमा निर्माणधिन पुल भत्किएको हो ।

करिब दूई बर्षदेखी निर्माण हुदै आएको पुल खोलामा पानीको बहाव बढेपछि भत्किएको स्थानीयह?ले बताएका छन ।

स्थानियको अनुसार भत्किएको पुल गुणस्तरहिन तरिकाले निर्माण भईरहेको थियो ।

प्रतिक्रिया