Wednesday 29th of May 2024

सप्तरीमा विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

0 Shares

राजविराज : विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रतिनिधिसभा विघटन गरेको तथा एकपछि अर्को असंवैधानिक कार्य गरेको भन्दै आन्दोलित विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले घोषित कार्यक्रमअनुसार बुधबार सप्तरी दरमुकाम राजविारमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रतिक्रिया