Friday 12th of April 2024

मदरसामा अध्ययनरत वालवालिकाहरूलाइ झोला वितरण ।।

0 Shares

मटिहानी/ महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. १ सानो धिरापुरका मदरसा नुरिया गौसियामा अध्ययनरत वालवालिकाहरूलाइ आज झोला वितरण गरिएको छ ।

मटिहानी नगरपालिकाको सहयोग एंव सामुदायिक सिकाइ केन्द्र मटिहानीको आयोजनामा सो मदरसामा अध्ययनरत ६० जना वालवालिकाहरूलाइ एक समारोह बिच मटिहानी  प्रमुख हरि प्रसाद मंडलले झोला, कापि,कलम लगायतका शौक्षिक समाग्रीहरू वितरण गर्नुभएको हो । अन्य वाकी रहेको २० जना अन्य बावालिकाहरूलाइ पनि झोला वितरण गरिने सामुदायिक सिकाइ केन्द्र मटिहानीका रंजित राउतले बताउनुभयो ।

सो अवसरमा उहाँले शिक्षा देशविकासको मेरूदण्ड रहेकोले धार्मिक शिक्षाको संगै राष्टिय शिक्षा पनि लिनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया