Thursday 6th of February 2025

लुगा धुने बाँदर भाइरल ( हेर्नुहोस् भिडियो )

0 Shares

बाँदर चञ्चल र चकचके स्वभावका हुन्छन् । उनीहरुको यहि हर्कतले मानिसलाई रोमाञ्चित तुल्याउँछ । कतिपय बाँदर मानिसले झै व्यवहार गर्दछन् । यसले झन् मानिसलाई आर्कषित गर्दछ । यस्तै बाँदरको एक भिडियो चर्चामा छ । जहाँ बाँदरले गरेको हर्कत चर्चामा छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा बाँदर मानिसले झै कपडा धुने प्रयाशमा छ । सानो बाँदरको उक्त हर्कत मानिसले कपडा धोनु शैलीसँग हुबहु मिल्दछ । सायद उसले कसैले कपडा धोएको देखेर नै त्यस्तो हर्कत गरेको हुनु पर्दछ ।

बाँदरले कपडा धुदाँ केवल यसलाई भिजाउँने मात्र गर्दैन यसलाई पटक पटक रगडिरगडि धुन्छ । साथै साबुन र ब्रश लगाएर यसलाई सफा गर्दछ । बाँदरको यहि हर्कत सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

हेर्नुहोस् भिडियो !

https://www.instagram.com/reel/COvAQanJ89o/?utm_source=ig_embed&ig_rid=5b733b36-c6cd-4d1b-93f0-8ac2ab32bf60

प्रतिक्रिया