0
Shares

सिरहा : फरार प्रतिवादी पक्राऊ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ईलाका कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दाका फरार रहेका प्रतिवादी कर्जनहा नगरपालिका वडा नं ३ बन्दीपुर बस्ने वर्ष ४३ का ताहिर राईनलाई आफनै घरमा लुकी छिपी रहेको अवस्थामा फेला पारी आवस्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।