Tuesday 28th of May 2024

मेयरका छोराले गरे मोटरसाईकल चोरि ।।

0 Shares

राैतहट: राैतहट जिल्ला काे गढिमाई नगरपालिका काे एमाले पार्टीकोजिल्ला सदस्य तथा प्रदेश नम्बर 2 का प्रदेश कमिटी का सदस्य तथा 2074-बैशाख 31 गते भएकाे स्थानीय निर्वाचन तर्फबाट गढिमाई नगरपालिकावडा नम्बर 8 बिरनगराटाेल काे नगरप्रमुख कामेयर प्रत्यासि हरिनारायण यादब काे जेठो छाेरा प्रमाेध भन्ने बंजरगि यादब ले गढिमाई नगरपालिका का त्यहीँ वडामा बस्ने राजमगंल राय यादब काे ना 47 प 4815 नम्बरको कालाे कलर का पलसर यादब काे घर काे कमपाउन्ड मा लगाइराखिएको अबस्थामा व्यक्तिगत रिसिभ का कारन माेटरसाईकल चाेरि गरि साेमवार लगिएको थियोे तर अाज बुधबार सुराकीको अधारमा तथा माेटरसाईकल पिडित काे किटानी जाहेरी का अनुसार पुर्वपक्षकाे लागि प्रहरी कार्यालय बरियारपुर मा लगियकाे अधारमा सई ले चाेरलाई समाति अाज गाउँका भद्रभलाद्मी काे राेहबर तथा मेलमिलापको रूपमा सत्य तथ्य जाच बुझ गर्दा चाेरिगरेकाे गाडि मेयर प्रत्यासि यादब काे छाेरा ब्यक्तिगत रिसिभ काे कारन चाेरि गरेका अाफै स्विकारेका छन । त्यस बापत माेटरसाईकल चाेरलाई रू 210000दुई लाख दसहजार दन्डजुरमाना गराईएका छन । प्रहरी कार्यालय बरियारपुर का सई जुगेशवर यादव ले बताएका छन ।

प्रतिक्रिया