Wednesday 29th of May 2024

महोत्तरीको बलवामा माटोमै पिसिसि सडक ढलान

0 Shares

गौशाला ः महोत्तरीको बलवामा माटोमै पिसिसि सडक ढलान गरिरहेको पाईएको छ ।

वलवा नगरपालिका १० लेउरी टोलमा निर्माण भईरहेको ५ लाखको लागतमा उपभोक्ता समितीमार्फत निर्माण भईरहेको सो सडक रातारात निर्माण भईरहेको छ ।

उपभोक्ता समितीका अध्यक्ष मुकेश यादवका अनुसार सो सडक ८० फिट निर्माण हुने भएको छ ।

वडास्तरीय योजना अन्र्तगत निर्माण हुने सो सडक गुणस्तरीयहीन किसिमले हुदा समेत सरोकारवाला पक्षद्धारा कुनै किसिमको अनु्गमन नभएको स्थानियहरुले बताएका छन ।

प्रतिक्रिया