Sunday 9th of February 2025

तस्वीर – भारतबाट एशियन हात्तीको झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै

0 Shares

भारतबाट एशियन हात्तीको कैयौ झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गर्दै । चुरे पहाडको फेद हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली र बबईको शीतल नदी तटीयक्षेत्र, प्रशस्त आहारा र सुरक्षित बासस्थानका कारण निरन्तर मार्ग हुँदै भारतबाट एशियन हात्तीको कैयौ झुण्ड बर्दिया राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया