फाइनलमा ब्राजिलविरुद्ध अर्जेन्टिनाको पहिलो गोल

कोपा अमेरिकाको उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिना भिडिरहेका छन्। खेलको २२औं मिनेटमा अर्जेन्टिनाले ब्राजिललाई एक गोल हानेको छ। अर्जेन्टिनाका लागि एन्जेल डि मारियाले गोल गरेका हुन्।

प्रतिक्रिया