0
Shares
बरहथवा: सर्लाहीको बागमती नगरपालिका ६ , खाल्टेमा आज बिहान एक घरमा आगलागी भएको छ ।
स्थानीय रत्नहरि दाहालको घरमा वस्तुभाउलाई कुँडो बनाउने क्रममा आगलागी हुँदा २५ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
आगलागी प्रहरी चौकी राजघाट र स्थानीय वासी मिलेर नियनत्रणमा थिएका थिए ।