Wednesday 24th of July 2024

सर्लाहीको खाल्टेमा आगलागी

0 Shares

बरहथवा: सर्लाहीको बागमती नगरपालिका ६ , खाल्टेमा आज बिहान एक घरमा आगलागी भएको छ ।

स्थानीय रत्नहरि दाहालको घरमा वस्तुभाउलाई कुँडो बनाउने क्रममा आगलागी हुँदा २५ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

आगलागी प्रहरी चौकी राजघाट र स्थानीय वासी मिलेर नियनत्रणमा थिएका थिए ।

प्रतिक्रिया