Monday 24th of June 2024

सुजिताको दाहसंस्कार ः श्रीमानले दिए दागवत्ती

0 Shares

महोत्तरी ः महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी हत्या भएको एक महिनापछि शव फेला परेको २६ वर्षीया सुजिता ठाकुरको सोमबार राति अन्तिम संस्कार गरिएको छ ।

शव गाडिएको जग्गमै दाहसंस्कार गरिएको छ । दागवत्ती श्रीमान मुकेश ठाकुरले दिएका हुन् । उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर काजक्रियाका लागि प्रहरीले छाडेको बुझिएको छ ।May be an image of 1 person

जेठ २० गतेदेखि बेपत्ता सुजिताको शव दुईदिन अगाडी मात्र शौचालयको ट्यांकीभित्र फेला परेको थियो । उनको हत्यामा आफ्नै देबर, ससुरा, देवरानीसहितका संलग्नता रहेको भन्दै माइत पक्षले किटानी जाहेरी प्रहरीमा दर्ता गराइसकेको छ । जसमध्ये देबर रुपेशसहित केहि व्यक्ति मात्र पक्राउ परेका छन् ।May be an image of 4 people, people sitting, fire and outdoors

सुजिता हत्य सम्बन्धित न्युज :

महोत्तरीबाट १७ दिनदेखि एक महिला बेपत्ता, हत्या भएको हुन सक्ने माइती पक्षको आरोप

महोत्तरीमा बेपत्ता महिलाको शव खेतमा भेटियो ।।

ठाकुरको शव गाडेकाे समाचारप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण

सुजिता हत्या प्रकरण : श्रीमान् र देवर प्रहरीको नियन्त्रणमा ।।

महोत्तरीको भमरपुरामा यसरी गरिएको थियो सुजिताको हत्या (हेर्नुहोस् विस्तृत विवरण भिडियो सहित)

महोत्तरीको भमरपुरामा यसरी गरिएको थियो सुजिताको हत्या (हेर्नुहोस् विस्तृत विवरण भिडियो सहित)

सुजिता ठाकुरको दाई जितेन्द्र पाण्डेय र देवर रुपेष ठाकुर बीच भएको कल रेकर्डि [भिडियाे सहित]

सुजिता हत्या प्रकरणमा डिआइजिले भने ‘दोषी उम्किन पाउंदैन’

सुजिता हत्या प्रकरण : घटनाको एक महिना पछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता ।।

सुजिताको शव खोज्न तिन तहको प्रहरी, देवरले स्वीकारे अपराध !

महोत्तरी प्रहरीको ठूलो सफलता ः सुजिता ठाकुरको शव भेटियो

सुजिता हत्या प्रकरण : एक क्रुर र अमानविय पराकाष्ठताको अर्को रुप

अवैध यौन सम्बन्धको आशंकाले सुजिताको विभत्स हत्या, यस्तो छ घटनाको नालीबेली !

सुजिता हत्या प्रकरण ः प्रहरी अधिकारीमाथि छानविन गर्न राजमोको माग

 

प्रतिक्रिया