Thursday 30th of May 2024

प्रहरी जवानको लिखित परीक्षामा कति जना पास भए ? हेर्नुस् सूची

0 Shares

काठमाडौं : नेपाल प्रहरीको जवान पदका लागि लिखित परीक्षा दिएका मध्ये ७ हजार ३ सय २४ जना पास (उत्तीर्ण) भएका छन् । २०७७ असोज ३० गते लोकसेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।

लोकसेवा आयोग, सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाद्वारा जारी सूचनामा उत्तीर्ण उम्मेदवारका लागि आगामी साउन ७ गते अन्तरवार्ता सुरु गरिने उल्लेख गरिएको छ ।

हेर्नुहोस् नतिजा –

प्रतिक्रिया