नगरपालिकालाई धन्यवाद ज्ञापन

गौशाला / गौशाला नगरपालिकाको कार्यालयले शैक्षिक जगतमा उठाएको कदम प्रति अखिल नेपाल शिक्षक संगठनले नगरपालिकाको कार्यालयलाई वधाई ज्ञापन गरिएको छ ।

मंगलवार संगठनका गौशाला नगर समितीका कार्यवाहक अध्यक्ष महाविर सिंह कुशवाहाद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा नगरपालिकाको कार्य सराहनीय भएको भन्दै धन्यवाद ज्ञापन गरिएको छ । गौशाला नगरपालिकाले नगरभित्रका ६ जना शिक्षकहरुलाई नगरस्तरीय सरुवा गरि शैक्षिकक्षेत्रमा सुधारको प्रयास गरेको संगठनका कार्यवाहक अध्यक्ष कुशवाहाले बताउनुभयो ।

प्रतिक्रिया