प्रदेश २ मा र्दुइ विधेयक प्रमाणिकरण

जनकपुरधाम : प्रदेश २ मा दुईवटा विद्येयक प्रमाणीकरण भएको छ ।

प्रदेशसभाबाट पारित भएको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र विनियोजन विधेयक २०७८ प्रमाणिकरण भएको हो ।

दुबै विधेयक विधेयक प्रदेश प्रमुख झाले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार