
बर्दिबास ः महोत्तरीको बर्दिबास–२ बुद्ध चोककी १७ बर्षीय नम्रता परियार तीन भाषामा सुमुधुर स्वारमा गीत गाएर सबैको नजरमा बस्न सफल बन्दै छिन् ।
जनता माध्यमिक विद्यालय बर्दिबासको कक्षा १० मा अध्ययनरत नम्रताले गीत गाउँदा सुमुधुर स्वरको तारिफ गर्नेहरु धेरै छन् । गायिका बन्ने सपना बुनेकी उनी पढाईबाट दिक्क लाग्दा गीत गाउन थालछिन् ।
प्रतिक्रिया