नयाँ भाडादर सार्वजनिकः काठमाडौं देखि महोत्तरीको गौशाला सम्मकोे भाडा ८९४ रुपैयाँ (हेर्नुस् पुरा डिटेल)

गौशाला ः सरकारले हालै वृद्धि गरेको लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर आज सार्वजनिक गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकार विदा हुने बेलामा २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो ।

यातायात व्यवस्था विभागले सार्वजनिक गरेको नयाँ भाडादर अनुसार काठमाडौंबाट महोत्तरीको गौशाला सम्मको भाडा ८९४ रुपौयाँ तोकेको छ ।

तल हेर्नुस् अन्य ठाउँको भाडाको सूची ?

प्रतिक्रिया

सम्बन्धित समाचार