Tuesday 21st of January 2025

महोत्तरीमा युवा क्लबद्वारा रक्तदान कार्यक्रम सम्पन्न

0 Shares

महोत्तरी : महोत्तरीको रामगोपालपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

दोलाठी युनाइटेड युवा क्लब रामगोपालपुर ३ र रामगोपालपुर समूदायिक अस्पताल प्रा.लिको संयुक्त आयोजनामा रक्दान कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

‘ रक्तदान जीवन दान, रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौ’ नाराको साथ भएको सो कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् ।

वड नं.३,४ र ५ का वडाध्यक्षहरु, सोही गाउँकम युवा हाल यूएसएबाट अमित यादवको सहयोगमा रक्तदान भव्यता साथ सम्पन्न भएको स्थानीय युवासमेत रहेका खुशी पटेलले जानकारी दिए ।   

प्रतिक्रिया