रौतहटमा समुदाय–प्रहरी साझेदारी सरसफाई कार्यक्रम सम्पन्न

रौतहट ः रौतहट जिल्लाको सदरमुकाम गौरमा शनिबारको दिन सरसफाई गरेको छ ।

शनिबारका दिन समुदाय–प्रहरी साझेदारी (Community–Police Partnership) कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट र गौर नगरपालीका वडा नं. १ को संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सम्पन गरिएको छ ।May be an image of tree and outdoors

रौतहट जिल्लाको गौर नगरपालिका वडा नं. १ स्थित रहेको श्री शिवालय मन्दिरको परिसर वरिपरि रहेको फोहरहरुलाई स्थानिय भद्र–भलादमी,बुद्धीजिवी, नेपाल प्रहरी समेत गरी अंन्दाजी ४५ जनाको सहभागितामा शिवालय मन्दिरको कम्पाउड एरिया लगायत परिसर भित्र रहेको फोहोरहरुलाई सरसफाई गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका एसपि सिद्धि बिक्रम साह जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार