Thursday 6th of February 2025

नेपाल प्रहरीका ९८ सई इन्स्पेक्टर बढुवाका लागि सिफारिस (सूचीसहित)

0 Shares
काठमाडौं। नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक (सई)लाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरिएको छ।

प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशित गरी ९८ जना सईलाई इन्स्पेक्टर पदमा बढुवा सिफारिस गरेको हो।

बढुवा समितिको बैठकले बिहीवार प्रहरी नियमावली २०७१ संशोधनसहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा सिफारिस गरेको जनाएको छ।

२०५८ सालमा सहायक निरीक्षक (असई) बाट सेवा प्रवेश गरी २०६१ र २०६२ सालमा नायव निरीक्षकमा बढुवा हुनेहरु यो पटक बढुवा सिफारिस सूचीमा परेका छन्।

यस्तो छ सूची :

प्रतिक्रिया